FAQs Complain Problems

समाचार

ग्यालरी

आयुर्बेद शाखा द्वारा मिति २०७६/१/२९ गतेबाट बुद्धशान्ति- ६ स्थित श्री आदर्श प्रा.बि मा संचालन भाईरहेको योग शिबिरका केहि तस्विर हरु

मिति: 05/13/2019 - 09:18
, , , , ,

राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको अवसरमा बुद्धशान्ति गाउँपालिका (सूचना प्रबिधि शाखा) द्वारा आयोजना गरिएको Cyber Security र सामाजिक संजाल सचेतना कार्यक्रममा कैद भएका केहि तस्विरहरु. Its all about the National ICT day-2076..

मिति: 05/03/2019 - 12:36
, , , , , , , , , , ,

२०७६/०१/०९ गते बसेको नियमित कर्मचारी बैठकको केहि तस्विरहरु 

मिति: 04/23/2019 - 07:20
, , ,

Digital Buddhahsanti को अवधारणा प्रस्तुत गर्नु हुँदै प्र.प्र.अ

मिति: 04/23/2019 - 07:18
, , ,

व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रमका केहि झलक हरु 

मिति: 04/17/2019 - 10:28
, , , , , , , ,

मिति २०७५/१२/१७ देखि संचालन गरिएको सप्ताह योग सिबिर को दोश्रो दिनका केहि तस्विर हरु

मिति: 04/01/2019 - 15:34
, , , , , , , , , , ,

बुद्धशान्ति गाउँपालिका वडा नं ६ मा बिगत एक वर्षदेखि वडा सचिबको रुपमा कार्यरत कर्मचारी श्री बिनोद न्यौपाने जी को बिदाई कार्यक्रमका केहि तस्विरहरु 

मिति: 03/31/2019 - 15:33
, , , , ,

बुद्धशान्ति गाउँपालिका ,आयुर्बेद शाखा द्वारा मिति २०७५/१२/१७ देखि संचालन गरिएको   (सप्ताह )योग सिबिर को पहिलो दिनका केहि तस्विरहरु

मिति: 03/31/2019 - 11:24
, , , , , , , ,

स्वास्थ्य शाखाको कार्यक्रमहरुको केहि तस्विरहरु

मिति: 03/28/2019 - 19:55
,

 बुद्धशातनी गाउँपालिकाको  अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट यस गाउँपालिका अन्तर्गत रहेको SEE परिक्षा केन्द्रहरु क्रमशः श्री बुद्ध आदर्श मा.वि तथा श्री गाडीगाउँ मा.वि मा संचालन भई रहेको २०७५ सालको SEE परिक्षाको अनुगमन गर्दा परिक्षा अत्यन्त मर्यादित शान्त तथा अनुशासित ढंगबाट संचालन   भएको पाइयो.. सम्बन्धित बिद्यालय ,शिक्षक कर्मचारी तथा बिद्यार्थीहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुको परिक्षा पनि यस्तै रहनेछ भन्ने अपेक्षा गाउँपालिकाले राखेको छ . 

मिति: 03/25/2019 - 13:41
, , , , , , , , , , , , ,