FAQs Complain Problems

समाचार

मतदाता नामावली अध्यावधिक सम्बन्धि सूचना

बुद्धशान्ति गाउँपालिकामा रहेको सहायक नामदर्ता अधिकारीको कार्यालयमा मिति २०७७/१०/१६ देखि १८ गते सम्म संकलन भएको १९५ जना नाम हटाउने तथा ५ जना संसोधन गर्ने विवरण सार्वजनिक गरिएको छ । यदि नकाट्नु पर्ने नाम काटिएको भए मिति २०७७/१०/२५ सम्ममा जिल्ला निर्वाचन कार्यालय झापामा सुचित गराई सच्याउन सकिने छ ।

आर्थिक वर्ष: