FAQs Complain Problems

सम्पर्कमा आउने बारे ।

कोरोना संक्रमणको जोखिम तथा लकडाउनका कारण गत आ .व ०७६/७७ मा संचालन भई सम्पन्न हुन नसकेको ६ महिने कम्प्युटर तालिम पुन: संचालन हुने भएकोले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई मिति २०७७/१२/०५ गते बुद्धशान्ति गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नहुन यो सूचना प्रकाशन गरिएको छ।

आर्थिक वर्ष: