FAQs Complain Problems

सिरुवा पावनी पर्वको बिदा सम्बन्धमा गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना ..

२०७६ साल बैशाख २ गते  सिरुवा पावनी पर्वको बिदा सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन बुद्धशान्ति गाउँपालिकाको कार्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका  लागि यो सूचना जारी गरिएको छ ..

आर्थिक वर्ष: