FAQs Complain Problems

७४/७५

सामुदायिक स्वास्थ्य इकाई तथा स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टरको शुभारम्भ

बुद्धशान्ति गाउँपालिकामा मिति २०७४-१०-२१ आइतबारबाट दुईवटा नयाँ कार्यहरू शुभारम्भ भएका छन । वडा नं ६ मा नयाँ सामुदायिक स्वास्थ्य इकाई समुदघाटन र वडा नं ५ को स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टरको शुभारम्भ । इकाई उद्घाटनको अध्यक्षता वडा नं ६ का अध्यक्ष श्री शम्भुप्रसाद पौडेलज्युले र बर्थिङ सेन्ट

Pages