FAQs Complain Problems

रमेश कुमार भुजेल

टोल: 
गैरी गाउँ
फोटो: 
मोबाईल: 
९८५२६७७७५५
फोन नं: 
०२३-५५५०५५
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सीता देवी भुजेल
बाबुको नाम: 
उदय बहादुर भुजेल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
स्व: सरिता भुजेल तथा पद्मा देवी पौडेल भुजेल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
झापा
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री सत्य नारायण मा .वि बिराटनगर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • बि.सं २०४३ सालमा बुधबारे वडा नं ९ बाट पार्टी को सदस्यता लिएर नेपाल बैंक लि.को कर्मचारी संघ बुधबारे को अध्यक्ष पदमा रही राजनीतिक यात्रा सुरु गरेको
  • बि.सं २०४८ सालमा (पार्टी फुटेपछि ) प्रजातान्त्रिक कांग्रेसको गाउँ सभापतिको
  • बि.सं २०६६ सालमा नेपाली कांग्रेसको पार्टी सभापति
  • हाल नेपाली कांग्रेस को क्षेत्र नं २ को क्षेत्रीय प्रतिनिधि 
विगतको पेशा र अनुभव: 

नेपाल बैंक लि.मा २४ वर्ष कार्यरत रहेको र अवकाश पछि नेपाली कांग्रेस (बुधबारे )को पार्टी सभापति भई बिभिन्न सामाजिक कार्य तथा अनावारत रुपमा  सामाजिक  सेवामा समर्पित रहेको 

जन्म मिति (वर्ष): 
२०१५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
//