FAQs Complain Problems

सूचनाः

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

 सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना- पद :किसन सूचीकरण सहजकर्ता

 सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना- सुपरिबेक्षक तथा गणक

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना- सुपरिबेक्षक तथा गणक 

बारम्बार सोधिने प्रश्नहरु

उपभोक्ता समितिले आयोजना सम्झौता गर्न आउँदा गाउँपालिका समक्ष पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

१)उपभोक्ता समितिको योजना सम्झौताको लागि व्यहोरा खुलेको निवेदन ।

२)उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको आमभेलाको निर्णयको प्रतिलिपि ।

३)सम्बन्धित वडा कार्यालयको योजना सम्झौताको लागि सिफारिस ।

४)उपभोक्ता समितिको सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णयको प्रतिलिपि ।

५)उपभोक्ता समितिका सदस्य/पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

आइसोलेसन केन्द्रमा दाताहरुबाट प्राप्त जिन्सी सामग्री तथा नगदको विवरण

बुद्धशान्ति  गाउँपालिकाको  आइसोलेसन केन्द्रमा दाताहरुबाट प्राप्त जिन्सी सामग्री तथा नगदको विवरण प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । 

Pages