FAQs Complain Problems

समाचार

सूचना

मिति २०७५ साल फाल्गुन १५ गते ताप्लेजुंङमा भएको हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भएका नेपाल सरकारका पर्यटन मन्त्री लगायत अन्य ६ जनाको शोकमा आज मिति २०७५ फाल्गुन १६ गते राष्ट्रिय शोक मनाउने घोषणा भएकोले मिति २०७५ फाल्गुन १५ देखि नियमित रुपमा संचालन भई रहेको राष्ट्रिय हात्तीपाईले औषधी वितरण अभियान आज मिति २०७५ फाल्गुन १६ गते  संचालन नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: