FAQs Complain Problems

समाचार

सूचनाः

सुची दर्ता गर्ने सम्बन्धी सूचना

आ .व २०७६/०७७ का लागि बुद्धशान्तिमा विभिन्न कार्यकालागि सुची दर्ता गर्ने सम्बन्धी सूचना 

दस्तावेज: 

बाढी पूर्वानुमान बुलेटिन (Flood Forecast Bulletin)

नेपाल सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय ,जल  तथा मौसम विज्ञान विभाग-बाढी पूर्वानुमान महाशाखा द्वारा प्रकाशित बाढी पूर्वानुमान बुलेटिन (Flood Forecast Bulletin).

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम

मिति २०७६/०३/१० गते बुद्धशान्ति गाउँपालिकाको पाँचौ गाउँसभामा पेश गरिएको

आर्थिक वर्ष २०७६/०७७ को बार्षिक नीति तथा कार्यक्रम 

 

कामदारको नामावली तथा स्वीकृत भएका आयोजनाको नाम पठाई दिन हुन (श्री वडा कार्यालय सबै)

प्रधनमन्त्री रोजगार कार्यक्रममा खटिएका कामदारका नामावली तथा स्वीकृत भएका आयोजनाको नाम पठाई दिन हुन .

Pages

//