Submitted on: Fri, 04/10/2020 - 13:40
यस संकटको अवस्थामा तपाईहरुको सानो जानकारीले सबैलाई कोरोनाको जोखिमबाट बचाउन सहयोग गर्नेछ तसर्थ कोरोनाको संक्रमणको आशंका भएको व्यक्तिको विवरण भरि सहयोग गर्नु हुन सबैमा अनुरोध छ .
लकडाउनको समयमा घरमै बसौं ,कोरोना को संक्रमणबाट आफु पनि बचौं- अरुलाई पनि बाचाऔं .