FAQs Complain Problems

बुद्धशान्ति गा.पा -सूचनाहरु

बुद्धशान्ति गाउॅपालिकामा आउन चाहनुहुने सम्पूर्णलाई फाराम भर्ने सूचना

बुद्धशान्ति गाउॅपालिकाका ,झापा,स्थाई घर ठेगाना भई हाल बैदेशिक रोजगारका क्रममा बिदेशमा रहनुभएका र बुद्धशान्ति गाउॅपालिकामा आउन चाहनुहुने सम्पूर्णलाई तलको लिंकमा क्लिक गरि तोकिएको विवरण भरिदिनहुन अनुरोध छ ।

हार्दिक अपिल

बुद्धशान्ति गाउँपालिकाको हार्दिक अपिल 

सूचना

मुल्य सुचि टांस लगायत अन्य....

कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

बुद्धशान्ति गाउँपालिकामा संचालित भएको कक्षा ८ को बार्षिक परीक्षा को Gradesheet  प्रकाशित गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

दस्तावेज: 

बिबरण संकलन फाराम

बुध्दशान्ति गाउॅपालिकाका ,झापा,स्थाई घर ठेगाना भई हाल  काठमाडौंमा बसोबास गरीरहनु भएका  र बुध्दशान्ति गाउॅपालिकामा आउन चाहनुहुने सम्पूर्णलाई यस फाराममा तोकिएको विवरण भरिदिनहुन अनुरोध छ ।

कोरोना संक्रमणको आशंका भएको व्यक्तिको विवरण संकलन सम्वन्धमा

यस संकटको अवस्थामा तपाईहरुको सानो जानकारीले सबैलाई कोरोनाको जोखिमबाट बचाउन सहयोग गर्नेछ तसर्थ कोरोनाको  संक्रमणको आशंका भएको व्यक्तिको विवरण भरि  सहयोग गर्नु हुन सबैमा अनुरोध छ . 
लकडाउनको समयमा घरमै बसौं ,कोरोना को संक्रमणबाट आफु पनि बचौं- अरुलाई पनि बाचाऔं . 

सूचना

कोभिड-१९ कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखी बुद्धशान्ति गाउँपालिकाक्षेत्र भित्र मदिरा जन्यपदार्थ सेवन तथा बिक्रिवितरण प्रतिबन्ध गरिएको बारे सूचना 

Pages

//